Black Minerals Drops शरीरको शक्तिकरण, ऊर्जा वृद्धि र रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक समाधान हो । यसमा 72+ ट्रेस मिनरल्स हुन्छन् जुन पाचन, मानसिक स्पष्टता, हड्डी बलियो पार्न र विषाक्त पदार्थ हटाउन अत्यन्त उपयोगी छन् ।
(Black Mineral Drops - BMD) का प्रमुख फाइदाहरू
१. जोर्नी दुखाइमा सहयोगी ।
२. थकान र सुजन कम गर्छ ।
३. शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्छ ।
४. रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) बलियो बनाउँछ ।
५. ऊर्जा प्रवाहमा सुधार ल्याउँछ ।
६. उच्च स्तरको हाइड्रेसन प्रदान गर्छ ।
७. आन्त, मानसिक र मेटाबोलिजमलाई सहयोग गर्छ ।
८. रक्त शुद्धीकरण र रक्त प्रवाह सुधार गर्छ ।
९. 62+ ट्रेस मिनरल्ससहितको शक्तिशाली संयोजन ।
१०. अनियमित महिनावारी (Irregular Periods) मा सहायता ।
११. महिनावारीको समयमा हुने दुखाइ (Menstrual Pain) घटाउँछ ।
१२. हर्मोन सन्तुलनमा सहयोगी ।
१३. शरीरमा शक्ति र ताजगी ल्याउँछ ।
१४. छाला र कपालमा चमक ल्याउँछ ।
१५. 100% प्राकृतिक, केमिकल-रहित स्वास्थ्य समाधान ।
Sale
Sale
Sale
Sale